नयाँ वर्षको आर्थिक शुभकामना !

<p>सबैको गोजीमा हजार हजारको नोट होस् बैंक व्यालेन्स होस् । आईपीओ खुलोस् सबैलाई निफ्रा जस्तै सेयर परोस् । नेप्से बढोस् सबैको इन्स्योरेन्स होस् कर्मचारीको तलब बढोस् । कर घटोस् बाेनस बढोस् बालुवा, सिमेन्ट, छडको भाउँ घटोस् सबैको घर बनोस् । महंगी घटोस् परनिर्भता हटोस् व्यापार घाटा कम होस् पेट्रोलको भाउँ घटोस् बिजुलीको शुल्क घटोस् । [&hellip;]</p>

सबैको गोजीमा हजार हजारको
नोट होस्
बैंक व्यालेन्स होस् ।

आईपीओ खुलोस्
सबैलाई निफ्रा जस्तै
सेयर परोस् ।

नेप्से बढोस्
सबैको इन्स्योरेन्स होस्
कर्मचारीको तलब बढोस् ।

कर घटोस्
बाेनस बढोस्
बालुवा, सिमेन्ट, छडको भाउँ घटोस्
सबैको घर बनोस् ।

महंगी घटोस्
परनिर्भता हटोस्
व्यापार घाटा कम होस्
पेट्रोलको भाउँ घटोस्
बिजुलीको शुल्क घटोस् ।

बन्द हडताल घटोस्
देश आर्थिक विकासमा लागोस्
आजको नयाँ वर्षको नयाँ बिहानीमा
देश विकासको आर्थिक शुभकामना !!!

Share News