मिथिला लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर जारी हुँदै, साउन ७ बुक क्लोज

<p>काठमाडौं, २९ असार । मिथिला लद्युवित्त विकास बैंकले २ बराबर १ अनुपातका हकप्रद सेयर जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि आगामी साउन ७ गते कम्पनीले बुक क्लोज गर्ने भएको छ । गत पुस २५ गते सम्पन्न साधारणसभाको निर्णय अनुसार हकप्रद सेयर निश्काशन गर्न लागिएको सो संस्थाले जनाएको [&hellip;]</p>

काठमाडौं, २९ असार । मिथिला लद्युवित्त विकास बैंकले २ बराबर १ अनुपातका हकप्रद सेयर जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि आगामी साउन ७ गते कम्पनीले बुक क्लोज गर्ने भएको छ । गत पुस २५ गते सम्पन्न साधारणसभाको निर्णय अनुसार हकप्रद सेयर निश्काशन गर्न लागिएको सो संस्थाले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ करोड ३९ लाख ८० हजार रुपैयाँ रहेको छ । बुधबार बैंकको २ हजार ५१० रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।

Share News