काठमाडौं । चितवनको भरतपुर महानगरको रोकिएको मतगणना पुन: सुचारु भएकाे छ ।
वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भइ मतगणना रोकिएको थियो ।