धनुषाको धनौजीमा स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन

<p>काठमाडौं । धनुषाको धनौजीमा स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको छ । मतगणनाका क्रममा भएको विवादलाई नियन्त्रण गर्न प्रहरीले २५ राउन्ड हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको हो । हाल सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको बताइएको छ । मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।</p>

काठमाडौं । धनुषाको धनौजीमा स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको छ । मतगणनाका क्रममा भएको विवादलाई नियन्त्रण गर्न प्रहरीले २५ राउन्ड हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको हो ।

हाल सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको बताइएको छ । मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।

Share News