काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएकाे छ । मतगणनाका क्रममा विवाद भएपछि स्थगित भएको हाे ।
सोमबार बिहान मतगणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।