पौवादुङमा गाउँपालिका अध्यक्ष किरण र उपाध्यक्षमा ज्योत्सना राई निर्वाचित

<p>काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका किरण राई र उपाध्यक्षमा ज्योत्सना राई निर्वाचित भएका हुन् । दुई हजार ४९९ मतसहित निर्वाचित भएका किरण राइका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका नगेन्द्र भुजेलले एक हजार ६८८ मत ल्याएका थिए । यस्तै, दुई हजार ४ सय [&hellip;]</p>

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका किरण राई र उपाध्यक्षमा ज्योत्सना राई निर्वाचित भएका हुन् ।

दुई हजार ४९९ मतसहित निर्वाचित भएका किरण राइका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका नगेन्द्र भुजेलले एक हजार ६८८ मत ल्याएका थिए ।

यस्तै, दुई हजार ४ सय ६ मत ल्याएर उपाध्यक्ष निर्वाचित भएकी ज्योत्सना राईको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ मत ल्याएकी थिइन् ।

Share News