अग्रता कायम गर्दै बालेन, कटाए १० हजार मत

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २४ हजार ७०० मतगणना हुँदा स्वतन्त्र उमेदवार शाहले १० हजार २४१ मत प्राप्त गरेका छन् । यस्तै एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छिन् ।</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

२४ हजार ७०० मतगणना हुँदा स्वतन्त्र उमेदवार शाहले १० हजार २४१ मत प्राप्त गरेका छन् । यस्तै एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छिन् ।

Share News