बालेनको ११ हजार भोट आउँदा स्थापितको ५९ सय

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । स्वतन्त्र उमेदवार शाहले ११ हजार १३ मत ल्याउँदा एमालेका केशव स्थापितले ५ हजार ९५६ ल्याएका छन् ।  यस्तै कांग्रेस उमेदवार सिर्जना सिंहले ५ हजार २११ मत ल्याएकी छिन् ।</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

स्वतन्त्र उमेदवार शाहले ११ हजार १३ मत ल्याउँदा एमालेका केशव स्थापितले ५ हजार ९५६ ल्याएका छन् ।  यस्तै कांग्रेस उमेदवार सिर्जना सिंहले ५ हजार २११ मत ल्याएकी छिन् ।

Share News