लगानीकर्ता तिवारी बने अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष

<p>काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी निर्वाचित भएका छन् । तिवारीले ५ हजार २३४ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई २ हजार ७० मतले पछि पार्दै विजयी भएका हुन् । पराजित गरेका छन् । पुँजी बजार जानकार तथा युवा लगानीकर्ता समेत रहेका [&hellip;]</p>


काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी निर्वाचित भएका छन् । तिवारीले ५ हजार २३४ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई २ हजार ७० मतले पछि पार्दै विजयी भएका हुन् । पराजित गरेका छन् ।

पुँजी बजार जानकार तथा युवा लगानीकर्ता समेत रहेका तिवारी र्याडिसन होटल र हाथवे फाइनान्सका सञ्चालक हुन् ।

यस्तै, पालिकाको उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार सपना गुरुङ निर्वाचित भएकी छिन् ।

Share News