काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् ।
रेनु २२० मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि रहेकी छिन् । रेनुले ६ हजार ६७२ मत प्राप्त गर्दा विजयले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।