काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकमा एमालेका उम्मेदवार नवराज भट्टराई पुन: वडा अध्यक्ष निर्वाचित भएका छन् । भट्टराई २५८१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका डोरप्रसाद आचार्यले १३ सय ११ मत ल्याई दोस्रो स्थान लिन सफल भए ।