काठमाडौं । काठमाडौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे हुने नगर सभामा महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।
उक्त नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।