वीरगञ्ज महानगरपालिकाको बजेट तीन अर्ब ३३ करोड ६३ लाख

<p>काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख इम्तियाज आलमले नगर सभाबाट आगामि आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । उपप्रमुख आलमका अनुसार चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र [&hellip;]</p>

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।

उपप्रमुख इम्तियाज आलमले नगर सभाबाट आगामि आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उपप्रमुख आलमका अनुसार चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार बजेट रहेको छ ।

Share News