धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना

<p>काठमाडौं । धोबीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेको छ । हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको सार्वजानिक भएपछि छानविन गरि महानगरपालिकाले सो कार्यमा संलग्नलाई जरिवाना गरेको हो । महानगरले यस्ता कार्य नगर्न र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन सबैलाई अनुरोध गरेको छ ।</p>

काठमाडौं । धोबीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको सार्वजानिक भएपछि छानविन गरि महानगरपालिकाले सो कार्यमा संलग्नलाई जरिवाना गरेको हो ।

महानगरले यस्ता कार्य नगर्न र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन सबैलाई अनुरोध गरेको छ ।

Share News