बालेन भन्छन् : नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिगारेँ

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अल्फाबिटा कम्लेक्समा डोजर चलाएर आफुले केही गल्ति गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत् उनले अल्फाबिटा कम्लेक्समा डोजर चलाएर केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो, मैले अफिस गएर [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अल्फाबिटा कम्लेक्समा डोजर चलाएर आफुले केही गल्ति गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत् उनले अल्फाबिटा कम्लेक्समा डोजर चलाएर केही नबिराएको बताएका छन् ।

अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ, अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला, नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला ।’

Share News