अब ललितपुर महानगरको कार्यालय अगाडि पार्किङ गर्न पैसा नलाग्ने

<p>काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको छ । महानगरले बुधबारबाट लागु हुने गरी कार्यलय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको हो । महानगरको कार्यपालिका बैठकले पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो । &nbsp; &nbsp;</p>

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको छ । महानगरले बुधबारबाट लागु हुने गरी कार्यलय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको हो ।

महानगरको कार्यपालिका बैठकले पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो ।

 

 

Share News