त्रिपुरेश्वरको डिजिटल होर्डिङ बोर्ड हटाउँदै महानगर, अन्य स्थानको पनि हटाइने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड मापदण्ड विपरीत राखिएका भन्दै हटाउने बताएको छ । महानगरले काठमाडौंको अन्य स्थानबाट मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन जनाएको छ । महानगरले हाल नक्सा पास विपरीतका संरचना हटाउने अभियान [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड मापदण्ड विपरीत राखिएका भन्दै हटाउने बताएको छ ।

महानगरले काठमाडौंको अन्य स्थानबाट मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन जनाएको छ ।

महानगरले हाल नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको छ ।

Share News