हल बुक नभएपछि नेताहरू प्राङ्गणमै, एकीकरण कार्यक्रम अनिश्चित (तस्बिरहरू)

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको एकीकरण घोषणा कार्यक्रम तोकिएको समयमै सुरु हुन सकेन ।

आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम हुने भनिए पनि हल बुकिङ नभएकाले ढिलो भएको हो ।

प्रतिष्ठान प्रशासनले हल प्रवेशको मूल गेट बन्द राखेपछि दुबै पार्टीका कार्यकर्ता भवन परिसरमै रोकिएका छन् ।

nullnullnullnullnullnullnull

 

null

Share News