काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाइ कुल बजेटको ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेका हुन् ।
गत आर्थिक वर्ष २०८०/०८१ मा ८६ अर्ब २४ करोड रुपैयाँ पाएको थियो । जुन कुल बजेटको ९४.६६० रहेको थियो ।