स्वास्थ्य सुरक्षा कार्यक्रमको लागि १३ अर्ब ८२ करोड विनियोजन

काठमाडौं । सरकारले गर्भवती सुत्केरी तथा नवजात शिशूको जीवन रक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन र विपन्न नागरिकका लागि ‘स्वास्थ्य सुरक्षा’ कार्यक्रम सञ्चलन गर्ने भएको छ । 

आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रमका लागि १३ अर्ब ८२ करोड रकम विनियोजन गरिएको बताए । 

Share News