घाइतेले अस्तव्यस्त सिभिल, बेड नै पाइएन (तस्बिरहरु)

काठमाडौं । जेनजी प्रदर्शनमा सयौं जना प्रदर्शनकारी घाइते भएका छन् ।

सिभिल अस्पतालमा मात्रै सय बढी घाइते भर्ना भएको जानकारी प्राप्त भएको छ । 

अस्पतालका अनुसार अहिले घाइतेलाई राख्ने बेड पनि नहुँदा अस्तव्यवस्त भएको छ । 

अस्पतालका एक कर्मचारीका अनुसार घाइतेलाई राख्नका लागि बेड पनि नहुँदा समस्या भएको छ । 

null
nullnullnull

Share News