ओलीले गरे महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्ने संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । 

केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काधमा केही जिम्मेवारी रहेको दोहा¥याए ।

ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’

ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि हस्तान्तरण गर्न सक्ने संकेत गरे।

Share News