काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने बताएका छन् ।
शुक्रबार सम्मपन्न भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।
उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे पनि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उनको प्रतिवाद गरेका छन् ।