ओली भन्छन् : म फेरि प्रधानमन्त्री बन्न सक्छु, मेरो माग बढ्न सक्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको बताएका छन्  आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले उनले आफू प्रधानमन्त्रीमा फर्कन सक्ने सम्भावना रहेको बताएका हुन् । 

उनले पछिल्लो समय अराजकता बढ्दै गएको बताउँदै यस्तै हुँदै गयो आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको दाबी गरे । उनले अरुबाट नहुने रहेछ भनेर केपी ओलीको माग हुन सक्ने धारणा राखे । 

Share News