सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगे

प्रधानमन्त्री सुशीला कार्की । तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार (आज) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बसेकाे छ। 

केहीबेरमै बैठक सुरु हुने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

बैठकमा संघ–प्रदेश सम्बन्ध, विकास आयोजना र चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाबारे छलफल हुने बताइएको छ ।

Share News