सुहाङले गरे खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा इलामका सुहाङ नेम्वाङले खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवारी दर्ता गरेका छन् । 

एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा समेत रहेका सुहाङलाई एमाले पंक्तिले आशालाग्दा अनुहारका पमा हेरेको पाइन्छ ।

सुहाङ इलामका निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत हुन् ।

null

Share News