माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन १७ कम्पनीको आवेदन

<p>काठमाडौं । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण्का लागि १७ वटा कम्पनीले आवेदन दिएका छन् । आयोजना निर्माणको जिम्मेवारी लिएको भारतीय कम्पनी जिएमआरले आव्हान गरेको ग्लोबल टेण्डर(ईओआइ)मा १७ कम्पनीले आवेदन भरेका हुन् । एक खर्ब ६० अर्ब लागत अनुमान गरिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआरलाई दिने निर्णयकै बिरोध भैरहेको [&hellip;]</p>

काठमाडौं । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण्का लागि १७ वटा कम्पनीले आवेदन दिएका छन् । आयोजना निर्माणको जिम्मेवारी लिएको भारतीय कम्पनी जिएमआरले आव्हान गरेको ग्लोबल टेण्डर(ईओआइ)मा १७ कम्पनीले आवेदन भरेका हुन् ।

एक खर्ब ६० अर्ब लागत अनुमान गरिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआरलाई दिने निर्णयकै बिरोध भैरहेको छ । नागरिक दैनिकबाट

Share News