परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने

<p>काठमाडौँ ।  डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्थित सो परिषद्मा बिरामीको चाप बढेसँगै त्यसको स्तरोन्नती गरी ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्न लागिएको हो । करिब दुई रोपनी ९ आना क्षेत्रफल रहेको सोही संस्थाको परिसरभित्र उक्त अस्पताल निर्माण गर्न लागिएको हो ।  परिषद्ले [&hellip;]</p>

Share News