हाम्रो बारेमा
विकास मिडिया समूहको यात्रा २०६३ सालदेखि शुरु भएको हो। शुरुमा देशविकास पत्रिका, २०७१ सालदेखि Bikashnews.com र २०७७ देखि विकासन्युज मल्टिमिडिया सञ्चालन गर्दै आएको विकास मिडिया प्रा.लि.ले आर्थिक पत्रकारितामा जोड दिदै आएको छ सरकारले आर्थिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ, पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्नुपर्छ र नीतिगत सुधार गर्दै व्यवसायिक वातावरण निर्माणमा जोड दिनुपर्छ। निजी क्षेत्रले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा जोड दिनुपर्छ । पारदर्शिता, सुशासन र समावेशी दीगो विकासको आकांक्षासहित तथ्यपरक समाचार, विचार, विश्लेषण पस्कदै जिम्मेवार सञ्चार गृहको रुपमा सञ्चार कर्म गर्नु नै हाम्रो मुल ध्येय हो।