काठमाडौं । ‘आफूलाई गभर्नरका लागि योग्य छु भनेर सुरुवातमा राम्रैसँग लागियो, क्षमता र योग्यता भएकोले गभर्नरको सम्भावित पात्रका रूपमा सञ्चारमाध्यमले पनि राम्रै स्पेस दिए । विभिन्न व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्दा गभर्नर बन्न सक्ने...
काठमाडौं । चिटिक्क परेको सडक । फराकिलो फुटपाथ । देशविदेशका मान्छेहरूको आवतजावत । सडक वारपारमा सेतो रङ्ग पोतेको ठूला भवनहरु । सुनै सुनका पसल । नेपालीसँगै विदेशीहरुको पनि आवागमन । झट्ट हेर्दा जोकोहीलाई पनि...
काठमाडौं । बैंकमा खाता खोल्दा खेप्नु परेको झन्झट सम्झिनुहुन्छ ? घरी यो कागज पुगेन, घरी त्यो कागज पुगेन । एक दर्जन बढी पृष्ठमा हस्ताक्षर गर्नुपर्ने, हस्ताक्षर नमिल्दा झेल्नुपर्ने अर्को समस्या । बैंकदेखि घरसम्मको नक्सा...
काठमाडौं । विधाता श्रेष्ठले होटल क्षेत्रमा लागूँला भनेर कहिल्यै सोंचेकी थिइनन् । उनलाई व्यवसाय नै गरेपनि अन्य क्षेत्रमा लाग्छु भन्ने मनमा थियो । ‘सोंचेजस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’ भन्ने...
काठमाडौं । एक समयमा महिला चुलो र चौकामा मात्र सीमित थिए । अहिले समय फेरियो । राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै छ । कुनै समय विद्यालयमा पढ्नसमेत बन्देज छोरीहरू अहिले...
काठमाडौं । जब उनले किन्डरगार्डेन शिक्षकको रूपमा काम सुरु गरिन् तब उनको शिक्षाप्रति मोह बस्यो । त्यो मोह यस्तो थियो कि न उनलाई डाक्टर बन्नुपर्छ भन्ने लाग्यो न अधिकृत । उनलाई केबल लाग्यो अब...
काठमाडौं । नेपाली समाजमा जतिसुकै महिला सशक्तिकरण र समानताको कुरा भइरहेतापनि महिलालाई नेतृत्व तहसम्म पुग्न अझै पनि थुप्रै चुनौतीहरू छन् । ती चुनौतीहरुलाई पार गरेर अघि बढ्न अहिले पनि महिलालाई ठूलै संघर्ष गर्नुपर्छ ।...
कृत्रिम बौद्धिकता (एआई)को दुनियाँमा तहल्का मच्चाइरहेको डीपसीकलाई नेपाली उद्यमीहरूले भोग्नु परेको चुनौतीहरू के-के हुन् ? भनेर सोध्दा संक्षेपमा ८ बुँदामा जवाफ लेखिदियो । दोस्रो बुँदामा प्रशासनिक बाधाहरू उल्लेख गर्यो, जहाँ भ्रष्टाचार र लालफित्ताको समस्या उल्लेख...
काठमाडौं । सन् १९८० तिर रमेश शर्मालाई ‘म निर्माण क्षेत्रमा प्रवेश गर्छु’ भन्ने लागेकै थिएन । बुबा स्व. आरके शर्माले निर्माण व्यवसायमा गरिरहेको दुःखलाई उनले नजिकबाट नियालिरहेका थिए । देशको पूर्वाधार क्षेत्रमा एक अग्रणी...
काठमाडौं । हरियाली जङ्गल, कतै गमक्क परेका बाक्ला ठुला रुखहरू । कतै स(साना झाडीहरू । हेर्दै सुन्दर देखिने पहाडको फेँदीमा छस तीन तले आधुनिक डिजाइनको ठुलो भवन । हरियाली जङ्गलको बिचमा सेतो रंगले छुट्टै आकर्षण...
काठमाडौं । एउटा व्यक्तिलाई सपना साकार पार्न वर्षौं लाग्छ । कतिपय मानिसहरू चाहेको पुरा भएन, जीवन सोंचेजस्तो भएन भन्दै आफैलाई धिक्कार्छन् । तर, यहाँ कुरा आफ्नोमात्रै छैन, दुनियाँको सपना साकार पार्न र आफ्नो बिजनेस...
काठमाडौं । विसं २०७४ सालमा रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा विजयी हुनु ‘फलामको चिउरा’ थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी भएकै कारण उनलाई मेयरमा जित हासिल गर्न चुनौती हुनसक्ने धारणा...
पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानको लागि प्रयास नगर्ने दम्पती नेपाली समाजमा धेरै भेटिन्छन् । यस प्रवृत्तिले जनसंख्या आधा घटाउँदैछ । ‘पढाइ सक्छु, राम्रो कमाइ गर्छु, आफ्नै घरगाडी जोड्छु अनि विवाह गर्छु’ भन्ने...
काठमाडौं । ‘बेरोजगारलाई जागिर दिऊँ, पैसा नभएर तड्पिएकालाई थोरै भएपनि सहयोग गरौं, गाउँबाट कामको खोजीमा राजधानीमा आएकाहरूलाई सेटल गरौं,’ यस्तै मनकारी भावना भरतराज ढकालको मस्तिष्कमा घुमिरहन्थे । विद्यार्थी जीवनमा गाउँबाट काठमाडौं आएर उनको कोठामा...
काठमाडौं । कुनै काम सुरु गर्दा यसरी लाग्नुहोस् कि तपाईंको मिहिनेत देखेर अरू थाकून् तर आफू थाकेको महसुस नहोस् । तन, मन र धन लगाएर गरेको मिहिनेतले कहिल्यै पछाडि फर्कन पर्दैन । बरु कसरी...
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीलाई ६० वर्षअघि बागबजारका खेतका आलीहरूमा नाच्दै-खेल्दै गरेको हिजोजस्तै लाग्छ । पातलो बस्ती, ठूल्ठूला खेतहरु, हरियाली जंगल अनि सीमित मानिसहरूको आवतजावत । यो दृश्य...
काठमाडौं । खेलकुदप्रति चासो राख्नेले शरदचन्द्र शाहको नाम बिरलै बिर्सिन्छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)को चौथो सदस्यसचिवका रूपमा काम गरेका शाहको प्रशंसा गर्ने पात्रहरू अहिले पनि बजारमा प्रशस्त भेटिन्छन् । विसं. २०३४ सालदेखि २०४५...
काठमाडौं । काठमाडौंको इन्द्रचोकमा एउटा सामान्य कपडा पसल सञ्चालन गरेर आज देशकै गर्व गर्न लायक व्यावसायिक समूह हो– आईजे ग्रुप । विगतमा एनई ग्रुपको नामले परिचित यो व्यावसायिक समूहले व्यवसायको पाँच पुस्ता पार गरिसकेको...
काठमाडौं । नेपालका निजी तथा सरकारी स्कूल/कलेजले विद्यार्थीहरू पाएनौं भनेर रोइकराइ गरिरहँदा सुलभ बुढाथोकीले सञ्चालन गरेका एक दर्जन शैक्षिक संस्थाहरू भरिभराउ छन् । देश बिग्रियो, आर्थिक मन्दी भयो भन्ने आवाज बढिरहँदा बुढाथोकी भने देश...
काठमाडौं । भोजपुरको एउटा सामान्य परिवारमा जन्मिएका उमेश श्रेष्ठ कसरी अर्बपति बने ? आउनुहोस् आज यही विषयमा चर्चा गरौं । उमेश श्रेष्ठ २०१२ माघ २० गते भोजपुरमा जन्मिए । स्कुले जीवन भोजपुरमै पुरा गरेका...
Copyright © 2025 Bikash Media Pvt. Ltd.