विमानस्थल निर्माणमा सरकार आक्रामक, अब दाङमा पनि वैकल्पिक विमानस्थल बन्ने

<p>काठमाडौं । सरकार विमानस्थल निर्माणमा आक्रामक बनेको छ । सरकारले हवाई क्षेत्रको विकास गर्नका लागि मात्रै १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको हो । हवाई क्षेत्रको विकास गर्न काभ्रेको नागीडाडा र दाङमा बैकल्पिक विमानस्थल निर्माण गर्ने भएको छ । यसैगरी सरकारले सबै स्थानीय निकायमा हेलिकप्टर बस्न सक्ने हेलिप्याडको निर्माण गर्ने तयारी गरेको छ ।</p>

काठमाडौं । सरकार विमानस्थल निर्माणमा आक्रामक बनेको छ । सरकारले हवाई क्षेत्रको विकास गर्नका लागि मात्रै १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको हो ।

हवाई क्षेत्रको विकास गर्न काभ्रेको नागीडाडा र दाङमा बैकल्पिक विमानस्थल निर्माण गर्ने भएको छ । यसैगरी सरकारले सबै स्थानीय निकायमा हेलिकप्टर बस्न सक्ने हेलिप्याडको निर्माण गर्ने तयारी गरेको छ ।

Share News