स्वास्थ्य मन्त्री बने उपेन्द्र यादव आजै शपथ लिने

<p>काठमाडौं । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वस्थ्य मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमलाई समेत सरकारमा समावेश गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यादवसँगै मोहम्मद इस्तियाक राइन पनि शहरी विकासमन्त्री बनेका छन् । उनीहरुले आजै शीतल निवासमा पद तथा गोपनियताको सपथ लिनेछन् । &nbsp;</p>

काठमाडौं । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वस्थ्य मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमलाई समेत सरकारमा समावेश गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यादवसँगै मोहम्मद इस्तियाक राइन पनि शहरी विकासमन्त्री बनेका छन् । उनीहरुले आजै शीतल निवासमा पद तथा गोपनियताको सपथ लिनेछन् ।

 

Share News