नक्कली प्रमाणपत्रले जागिर खाने नायव निरीक्षक रमेश बुढाथोकीमाथि मुद्दा दायर

<p>काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक रमेश बुढाथोकीमाथि विषेस अदालत काठमाडौंमा मद्दा दायर भएको छ । बुढाथोकीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रले जागिर खाएको प्रमाणित भएपछि उनिमाथि मुद्दा दायर भएको हो । उनले भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीमाथि भ्रष्ट्राचार ऐन बमोजिम कारबाहि [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक रमेश बुढाथोकीमाथि विषेस अदालत काठमाडौंमा मद्दा दायर भएको छ । बुढाथोकीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रले जागिर खाएको प्रमाणित भएपछि उनिमाथि मुद्दा दायर भएको हो ।

उनले भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीमाथि भ्रष्ट्राचार ऐन बमोजिम कारबाहि प्रक्रिया अघि बढ्ने अत्तियारले जनाएको छ ।

Share News