काठमाडौं । घाइते भएको हल्ला चलिरहँदा ब्राजिलका नेइमार जुनियर कोष्टारिका विरुद्ध खेल्ने भएका छन् । नेइमार सहित ग्राबियल जिसस पनि टोलीमा परेका छन् ।

टिटेको नेतृत्व मैदान उत्रिने टोलीमा कप्तान मार्सेल्लो, कौटिन्हो, विलियम, पाउलिन्हो, कासिमेरो, मिरान्डा, थियगो सिल्भा, फान्गर र किपर एलिसन रहेका छन् ।

खेल नेपाली समय अनुसार ५ ४५ बजे सुरु हुदैछ ।