पुनर्निमाण प्राधिकरणका इन्जिनियर लोकबहादुर थापा अख्तियार फन्दामा

<p>काठमााडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका इन्जिनियर लोकबहादुर थापा पक्राउ परेका छन् । शिक्षा कार्यालय, नुवाकोटका सव-ईन्जिनियर थापाले विद्यालय भवन निर्माण कार्य सम्पन्न भए पश्चात रनिङ विल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि थापा पक्राउ परेका हुन् । थापालाई काठमार्डौ महानगर ३ सामाखुसीस्थित रातो भाले फाष्टफुड रेष्टुरेन्टवाट पक्राउ गएिको हो । उनीबाट ५ लाख रुपैंया [&hellip;]</p>

काठमााडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका इन्जिनियर लोकबहादुर थापा पक्राउ परेका छन् । शिक्षा कार्यालय, नुवाकोटका सव-ईन्जिनियर थापाले विद्यालय भवन निर्माण कार्य सम्पन्न भए पश्चात रनिङ विल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि थापा पक्राउ परेका हुन् ।

थापालाई काठमार्डौ महानगर ३ सामाखुसीस्थित रातो भाले फाष्टफुड रेष्टुरेन्टवाट पक्राउ गएिको हो ।

उनीबाट ५ लाख रुपैंया नगद बरामद गरिएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

थापामाथी थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

Share News