पाकिस्तान विरुद्ध बिमल घर्तीको गोल

<p>काठमाडौं । साफ च्याम्पियानसिफमा नेपालले बराबरी गोल फर्काएकाे छ । खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले गोल गरेका हुन् ।</p>