भुटान विरुद्ध नेपालको सानदार जित

<p>काठमाडौं । बंगलादेशकमा जारी साफ च्याम्पियानसिफमा पहिलो जित दर्ता गरेको छ । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बल तेस्रो गोल भरत खवासले गरे भने चौथो गोल निराजन खड्काले गरेका हुन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान श्रीलंका र पाकिस्तानले भाग लिएको छ ।</p>

काठमाडौं । बंगलादेशकमा जारी साफ च्याम्पियानसिफमा पहिलो जित दर्ता गरेको छ । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बल तेस्रो गोल भरत खवासले गरे भने चौथो गोल निराजन खड्काले गरेका हुन् ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान श्रीलंका र पाकिस्तानले भाग लिएको छ ।

Share News