अग्रिम टिकट बुकिङको औपचारिकता मंगलबारदेखि

<p>काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि अग्रिम टिकट बुकिङलाई औपचारिकता दिने भएको छ । एकै वर्ष दुई पटक भाडा बढाउने सहमति भएपछि व्यवसायीहरुले अग्रिम बुकिङ खुल्ला गरको हो । महासंघले देशका सबै स्थानमा बुकिङ खुल्ला गर्न पत्राचार गरिसकेको महासंघका सचिव सरोज सिटौलाले बताए । उनका सबै पक्षसँग मिलेर यातायात क्षेत्रलाई विकास गर्नु पर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि अग्रिम टिकट बुकिङलाई औपचारिकता दिने भएको छ । एकै वर्ष दुई पटक भाडा बढाउने सहमति भएपछि व्यवसायीहरुले अग्रिम बुकिङ खुल्ला गरको हो ।

महासंघले देशका सबै स्थानमा बुकिङ खुल्ला गर्न पत्राचार गरिसकेको महासंघका सचिव सरोज सिटौलाले बताए । उनका सबै पक्षसँग मिलेर यातायात क्षेत्रलाई विकास गर्नु पर्ने बताए ।

उनका अनुसार सवारी अभाव नभएमा उपत्यकामा रहेका सवारी समेत प्रयोग गरिनेछ ।

Share News