१० लाख रुपैंयाकोे रोटरी अवार्ड आइटी र इनोभेसन क्षेत्रलाई दिइने, मंसिर २८ गतेसम्म आवेदन दिन सकिने

<p>काठमाडौं । यो वर्षको कमला राजभण्डारी रोटरी फर भोकेशनल एक्सीलेन्स अवार्ड आइटी र इनोभेसनको क्षेत्रलाई दिइने भएको छ । प्रत्येक २ वर्षमा दिदैं आएको १० लाख रुपैंयाको सो अवार्डको आवेदन फारम खुलेको हो । नेपालमा सबैभन्दा पहिले २०१० मा स्वास्थ्य क्षेत्रका डा. रामकण्ठ मकाजुलाई प्रदान गरेको थियो । अवार्डका लागि रोटरीले बिहिबारदेखि फारम खुलाएको हो [&hellip;]</p>

काठमाडौं । यो वर्षको कमला राजभण्डारी रोटरी फर भोकेशनल एक्सीलेन्स अवार्ड आइटी र इनोभेसनको क्षेत्रलाई दिइने भएको छ । प्रत्येक २ वर्षमा दिदैं आएको १० लाख रुपैंयाको सो अवार्डको आवेदन फारम खुलेको हो ।

नेपालमा सबैभन्दा पहिले २०१० मा स्वास्थ्य क्षेत्रका डा. रामकण्ठ मकाजुलाई प्रदान गरेको थियो । अवार्डका लागि रोटरीले बिहिबारदेखि फारम खुलाएको हो । फारम मंसिर २८ गतेसम्म भर्न सकिनेछ । फारम आइटी र इनोभेसन क्षेत्रमा उल्लेख्य योगदान दिने देशभरका जो सुकै नेपाली नागरिकले भर्न सक्नेछन् ।

Share News