कर्मचारी समायोजन अध्यादेश बिरुद्ध मन्त्रालय घेराउको कार्यक्रम स्थगित, ३ बजे बिरोध प्रदर्शन गर्दै

<p>काठमाण्डौ । शुक्रबार सिंहदरवार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा कर्मचारीहरुले सिंहदरबार क्षेत्र मै सामान्य प्रशासन मन्त्रालय घेराउ र विरोध प्रदर्शन गर्ने आयोजन आयोजना गरेपछि सुरक्षाकर्मीको उपस्थिति बाक्लो गराइएको छ । सुरक्षाकोकर्मीको उपस्थिति बढाएर आफूहरुको शान्तिपूर्ण आन्दोलनमा धरपक्कड गर्ने सरकारी रणनीति रहेको भन्दै मन्त्रालय घेराउ र विरोध प्रदर्शनको कार्यक्रम स्थगित गरिएको [&hellip;]</p>


काठमाण्डौ । शुक्रबार सिंहदरवार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा कर्मचारीहरुले सिंहदरबार क्षेत्र मै सामान्य प्रशासन मन्त्रालय घेराउ र विरोध प्रदर्शन गर्ने आयोजन आयोजना गरेपछि सुरक्षाकर्मीको उपस्थिति बाक्लो गराइएको छ ।

सुरक्षाकोकर्मीको उपस्थिति बढाएर आफूहरुको शान्तिपूर्ण आन्दोलनमा धरपक्कड गर्ने सरकारी रणनीति रहेको भन्दै मन्त्रालय घेराउ र विरोध प्रदर्शनको कार्यक्रम स्थगित गरिएको एक कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार कर्मचारी समायोजन अध्यादेशका विरुद्धमा शुक्रबार दिउँसो ३ बजे माइतिघर मण्डलाबाट बानेश्वरसम्म जुलुस प्रदर्शन गरिनेछ ।

Share News