राष्ट्रिय बीमा कम्पनीका सीईओको राजिनामा स्वीकृत, पुस २० गतेदेखि लागू हुने

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बीर विक्रम रायमाझीको राजिनामा स्वीकृत भएको छ । कम्पनीले सीईओ रायमाझीको राजिनामा पुस २० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । कम्पनीको १७०औँ संचालक समितिको बैठकले सीईओ रायमाझीको राजिनामा स्वीकृत गरेको हो ।</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बीर विक्रम रायमाझीको राजिनामा स्वीकृत भएको छ ।

कम्पनीले सीईओ रायमाझीको राजिनामा पुस २० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

कम्पनीको १७०औँ संचालक समितिको बैठकले सीईओ रायमाझीको राजिनामा स्वीकृत गरेको हो ।

Share News