बैद्य माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई दले कालोमोसो

<p>काठमाडौँ । मोहन बैद्य नेतृतवको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो दलेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै कालोमोसो दलिएको बैद्य माओवादीका कार्यकर्ताले जनाए । प्रतिनिधि सभा अन्तरगत [&hellip;]</p>


काठमाडौँ । मोहन बैद्य नेतृतवको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो दलेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै कालोमोसो दलिएको बैद्य माओवादीका कार्यकर्ताले जनाए । प्रतिनिधि सभा अन्तरगत लेखा समितिले गठन गरेको उपसमितिले कंसाकारलाई कारबाहीको सिफारसि गरेको थियो ।

Share News