१० हजार घुस लिने हरिशचन्द्र कुमार अख्तियार फन्दामा

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरिशचन्द्र कुमारलाई पक्राउ गरेको छ । सवडिभिजन बन कार्यालय भजनी कैलालीका फरेष्टर रा.प.अन.द्धितियमा कार्यरत कुमारलाई १० हजार घुससहित पक्राउ गरेको हो । कुमारले सामुदायिक बनबाट उपभोक्ताहरुलाई झिझा दाउरा उपलब्ध गराउन सहज वातावरण मिलाईदिने भन्दै घुस मागेको अख्तियारले जनाएको छ । उनीमाथी थप अनुसन्धान भैरहेको छ ।</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरिशचन्द्र कुमारलाई पक्राउ गरेको छ । सवडिभिजन बन कार्यालय भजनी कैलालीका फरेष्टर रा.प.अन.द्धितियमा कार्यरत कुमारलाई १० हजार घुससहित पक्राउ गरेको हो ।

कुमारले सामुदायिक बनबाट उपभोक्ताहरुलाई झिझा दाउरा उपलब्ध गराउन सहज वातावरण मिलाईदिने भन्दै घुस मागेको अख्तियारले जनाएको छ । उनीमाथी थप अनुसन्धान भैरहेको छ ।

Share News