पेट्रोल र डिजेलको मूल्य यथावत

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य यथावत राखेको छ । भारतले पठाएको मूल्य सुचि अनुसार पेट्रोलमा ६१ पैसा र डिजेलमा ४५ पैसा बढेर आएको भएपनि निगमले मूल्य यथावत राखेको हो । निगमको हाल १ अर्ब ६ करोड रुपैंया घाटामा रहेको छ ।</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य यथावत राखेको छ । भारतले पठाएको मूल्य सुचि अनुसार पेट्रोलमा ६१ पैसा र डिजेलमा ४५ पैसा बढेर आएको भएपनि निगमले मूल्य यथावत राखेको हो । निगमको हाल १ अर्ब ६ करोड रुपैंया घाटामा रहेको छ ।

Share News