मेरो फाइनान्सले हकप्रद शेयर जारी गर्ने

<p>काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हाल कायम जारी तथा चुक्ता पूँजी ३२ करोड ८९ लाखको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको छैठौँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले [&hellip;]</p>

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हाल कायम जारी तथा चुक्ता पूँजी ३२ करोड ८९ लाखको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको छैठौँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जनाएका छन् ।

Share News