सगरमाथा इन्स्योरेन्स र कामना सेवाको शेयरमूल्य समायोजन, कस्को कति ?

<p>काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१.७२ रुपैयाँ शेयरमूल्य समायोजन गर्दै १०१५.८६ पैसा निर्धारण भएको छ । यता, कामना सेवा विकास बैंकको १.५० प्रतिशत बोनसपछि प्रतिशेयर १६२ रुपैयाँ ५६ पैसा समायोजित गर्दै १६९ रुपैयाँ [&hellip;]</p>

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१.७२ रुपैयाँ शेयरमूल्य समायोजन गर्दै १०१५.८६ पैसा निर्धारण भएको छ ।

यता, कामना सेवा विकास बैंकको १.५० प्रतिशत बोनसपछि प्रतिशेयर १६२ रुपैयाँ ५६ पैसा समायोजित गर्दै १६९ रुपैयाँ २८ पैसा कायम गरेको नेप्सेले जनाएको छ ।

Share News