पुँजी पुगे पनि नेपाल इन्स्योरेन्सको बोनस शेयर प्रस्ताव

<p>काठमाडौं । बीमा समितिले तोकेको तोकेको चुक्ता पुँजी पुरा भए पनि नेपनल इन्स्योरेन्सले थप पुँजीबढाउनेगरी बोनस शेयर प्रस्ताव गरेको छ इन्स्योरेन्सको असार ५ गते बसेको सञ्चालक समिति बैठकले बीमा समिति तथा साधारण सभाको स्वीकृति पश्चात् वितरण गर्नेगरी आ.व. ०७४/०७५ नाफाबाट ७.५ प्रतिशतले हुन आउने सात करोड चौसठ्ठी लाख बत्तिस हजार रुपैंया बराबरको बोनस शेयर वितरण [&hellip;]</p>

काठमाडौं । बीमा समितिले तोकेको तोकेको चुक्ता पुँजी पुरा भए पनि नेपनल इन्स्योरेन्सले थप पुँजीबढाउनेगरी बोनस शेयर प्रस्ताव गरेको छ इन्स्योरेन्सको असार ५ गते बसेको सञ्चालक समिति बैठकले बीमा समिति तथा साधारण सभाको स्वीकृति पश्चात् वितरण गर्नेगरी आ.व. ०७४/०७५ नाफाबाट ७.५ प्रतिशतले हुन आउने सात करोड चौसठ्ठी लाख बत्तिस हजार रुपैंया बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो उक्त वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ लाग्ने रकम समेत नगद लाभांशको रुपमा दिने निर्णय समेत समितिले गरेको छ ।

Share News