काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ता सेयर सोमबारबाँडफाँड भएको छ ।
३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम १०-१० कित्ताका दरले सेयर बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
आँधीखोलाको आइपीओः ३ लाख ७५ हजार कित्ता माग, ५४ लाख कित्ताको आवेदन
आँधिखोला लघुवित्तको आइपीओ असार २२ गतेदेखि, २००० कित्तासम्म भर्न पाइने