नेको इन्स्योरेन्सको साधारण सभा भदौ १४ मा, १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिने

<p>काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा भदौ १४ गते हुने भएको छ । साउन १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साथै बैठकले साधारण सभा प्रयोजका लागि भदौ ३ गतेदेखि साधारण सभा नभएसम्मको लागि सेयरधनी दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ । साधारण सभाबाट १२ [&hellip;]</p>

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा भदौ १४ गते हुने भएको छ ।

साउन १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साथै बैठकले साधारण सभा प्रयोजका लागि भदौ ३ गतेदेखि साधारण सभा नभएसम्मको लागि सेयरधनी दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ ।

साधारण सभाबाट १२ प्रतिशत अर्थात १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने कार्यसूची रहेको कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् ।

Share News