सानिमा इक्वीटी फण्डका इकाईधनीले १० प्रतिशत नगद लाभांश पाउने

<p>काठमाडौँ । सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७५/७६ को लागि योजनाका इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा क्यापिटल लिमिटेड सञ्चालक समितिको मंगलबार बसेको बैठकले सानिमा बैंकद्वारा प्रबद्र्धन गरिएको सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित सानिमा इक्वीटी फण्डका इकाईधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।</p>


काठमाडौँ । सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७५/७६ को लागि योजनाका इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सानिमा क्यापिटल लिमिटेड सञ्चालक समितिको मंगलबार बसेको बैठकले सानिमा बैंकद्वारा प्रबद्र्धन गरिएको सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित सानिमा इक्वीटी फण्डका इकाईधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

Share News